हेल्प नेपालले ग-यो खण्डन, चुनावकालागि चन्दा नउठाएको खुलासा

हेल्प नेपाल नेटवर्क युके शाखाले नेपालमा भैरहेकेा संघीय तथा प्रदेश सभाको चुनावमा कुनै उम्मेदवारलाई सघाउन चन्दा नउठाएको स्पष्ट गरेको छ। एउटा प्रेस विज्ञप्तीमा शाखाका अध्यक्ष डा. प्रणव ज्ञवालीले हेल्प नेपाल नेटवर्क युके ब्रिटेनको च्यारिटी कमिशनमा दर्ता गरिएको एक कल्याणकारी संस्था भएको र च्यारिटी कमिशनको नियम भित्र रही सामाजिक र कल्याणकारी कामकालागि मात्र शुभेच्छुकहरुबाट महिनामा एक … Continue reading हेल्प नेपालले ग-यो खण्डन, चुनावकालागि चन्दा नउठाएको खुलासा